Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Monday, 4 August 2025

How to Check Class 12 Result? कक्षा १२ को रिजल्ट हेर्ने तरिका र महत्त्वपूर्ण जानकारीहरु।


महत्वपूर्ण जानकारीहरु: 

दुई लाख ८२ हजार ४६५ जना उत्तीर्ण भएका छन्।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ।

सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अङ्ग्रेजीमा NG ल्याएका छन्।

नियमिततर्फ ६१ दशमलव १७% परीक्षार्थीहरू उत्तीर्ण भएका छन्।

कक्षा १२ को नतिजामा ३८ दशमलव ८३ प्रतिशत परीक्षार्थीहरू नट ग्रेडेड भएका छन्।

गत वर्षको तुलनामा यस वर्ष ९.१७% बढी विद्यार्थी उत्तीर्ण, अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड।

परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.