Complete English Notes

11/12 and Bachelor Levels' Complete English Notes

Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Sunday 30 April 2023

A Very Old Man with Enormous Wings Summary (Class 12 Com. English/With Nepali Translation)


A Very Old Man with Enormous Wings
-Gabriel Garcia Marquez
Short and Simple Summary:
Pelayo and Elisenda, husband and wife are throwing the crabs (गंगटोहरु) into the sea. Due to three days rain, their house is full of the crabs, and the smell of the crabs causes (निम्त्याउछ) fever to their newly born child. When Pelayo and Elisenda are coming back to their house, they see a weak old man with enormous (बिशाल) wings (पखेटा) in their courtyard (आंगन). Then they try to talk with him, but he does not speak. After this, they call their neighbouring woman, and she says that the old man is an angel (देवदुत). Then Pelayo imprisons the old man in their chicken coop (कुखुरा थुन्ने कोठी). After some time, many people come to their house to see the old man because people spread the news that the old man is an angel. But Father Gonzaga, the local priest (पण्डित) says that the old man is not an angel. As time passes by, many visitors come to see the angel, and Pelayo and Elisenda start taking charge from their visitors, and they become very rich. When the visitors come there, they misbehave the angel like poking (घोच्ने काम) him with an iron rod, pulling his feathers and throwing stones at him in order to make him stand. In the town, a new festival comes, and a woman changed into a spider appears there. The woman starts losing people's interest from the angel. But Pelayo and Elisenda are able to build a mansion (महल) by taking charge from their visitors. When Pelayo and Elisenda’s child grows older, he is prohibited to go near to the chicken coop. But he goes, and the child and the old man have chickenpox at the same time. After some time, the chicken coup is broken, and the old man starts moving from one room to another. Then the child’s doctor comes there and says that the old man is dying very soon. But he becomes stronger, and his feathers grow back. One morning, when Elisenda is making lunch, she looks outside and sees the old man trying to fly. At first, he cannot fly, but finally he stretches his wings and flies away from their house and disappears in the sky.
Translation into Nepali:
Pelayo र Elisenda, बुढा र बुढी समुन्द्रमा गंगटो फाल्दै हुन्छन्। तिन दिनको झरीको कारणले तिनीहरुको घर गंगटोहरुले भरिएको हुन्छ र गंगटोहरुको गन्धले ति बुढाबुढिको भर्खरै जन्मेको बच्चालाई ज्वरो निम्त्याउछ। जब Pelayo र Elisenda आफ्नो घर फर्किदै हुन्छन, तिनीहरुले आफ्नो आगनमा एउटा ठुलो पखेटा भएको कमजोर बूढो देख्छन। ति बुढाबुढी त्यो मान्छेसंग बोल्न कोशिश गर्छन तर उ बोल्दैन। यसपछि तिनीहरुले तिनिहरुको छिमेकी महिलालाई बोलाउछन् र उनले भन्छिन कि त्यो मान्छे देवदुत हो। त्यसपछि Pelayo ले त्यो बुढो मान्छेलाई तिनीहरुको कुखुरा राख्ने कोठीमा थुन्छन्। केही समयपछि धेरै मान्छेहरु त्यो बुढो मान्छेलाई हेर्नको तिनीहरुको घरमा आउछन किनकि समाचार यो फैलिन्छ कि त्यो बुढो मान्छे भगवानको दुत हो। तर Father Gonzaga, स्थानीय पुरोहितले भन्छन कि त्यो बुढो मान्छे देवदुत होइन। जब समय बित्दै जान्छ, धेरै घुमन्तेहरु त्यो देवदुतलाई हेर्नको लागि आउछन् र Pelayo र Elisenda मान्छेहरुबाट पैसा लिन थाल्छन र तिनीहरु धेरै धनि पनि हुन्छन्। जब घुमन्तेहरु त्यहा आउछन् तिनीहरुले त्यो दुतलाई दुर्व्यवहार गर्छन जस्तै उसलाई फलामको रडले घोच्छन्, उसका पखेटा तान्छन् र उ माथि ढुंगाहरु फाल्छन् ताकी उ उभियोस भन्ने चाहेरl त्यो उपत्यकामा, एक नयाँ पर्व आउछ र माकुरोमा परिवर्तन भएकी एउटी महिला देखा पर्छिन। ति महिलाले त्यो दुत प्रति भएको मान्छेहरुको ध्यानलाई उनले गुमाईदिन्छिन। तर Pelayo र Elisenda ले उनीहरुले लिएको पैसाबाट ठुलो महल बनाउछन। जब Pelayo र Elisenda बच्चा हुर्किदै जान्छ, उसलाई कुखुरा थुन्ने कोठीको नजिक जानबाट निषेध गरिन्छ तर उ जान्छ र त्यो बुढो मान्छे र बच्चालाई एकै पटक ठेउला देखा पर्छ। केहि समयपछि त्यो कुखुरा थुन्ने कोठी भत्किन्छ र त्यो बुढो मान्छे एक कोठाबाट अर्को कोठामा जान सुरु गर्छ। त्यसपछि त्यो बच्चाको डाक्टर त्यहाँ आउछन् र भन्छन कि त्यो बुढो मान्छे चाडै मर्दैछ। तर त्यो बुढो मान्छे झन् बलियो भएर आउछ र उसका पखेटा उम्रन्छन्। एक बिहान जब Elisenda खाजा बनाउदै हुन्छिन उनले बाहिर हेर्छिन र त्यो पखेटा भएको बुढो मान्छे उड्न खोजिरहेको देख्छिन। सुरुमा उ उड्न सक्दैन तर अन्तत उसले आफ्नो पखेटा तन्काउछ र ति बुढाबुढिको घरबाट उड्छ र आकाशमा बिलाउछ।

No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.