Complete English Notes

11/12 and Bachelor Levels' Complete English Notes

Total Page Viewers

Welcome to My Blog

WELCOME TO MY BLOG

English Notes. Let's Learn and Share Together.

English Notes- By Shishir Gyawali

English Notes- By Shishir Gyawali
Let's Learn & Share Together. (Click on the photo for my Facebook contact.)

Friday 2 August 2024

कक्षा १२ को मौका परिक्षा भदौ २५ र २६ गते हुने। १ अथवा २ विषय सम्म NG आएकाले दिन पाउने।


राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को पुरक (मौका) परिक्षा भदौ २५ र २६ गते गर्ने भएको छ। २०८१ भदौ २५ गते मंगलबार अनिवार्य अङग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय हुने छन्।

त्यस्तै दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परिक्षा दिन पर्ने छ। अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ।

२०८१ भदौ २६ गते बुधबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्नेछ । यस दिन अनिवार्य अङग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन।

दुइ ओटा विषय सम्म NG आएकाले मात्र यो पुरक परिक्षामा भाग लिन पाउने छन् भने अन्य ३ वा सो भन्दा बढी NG आएको व्यक्तिले अर्को वर्ष पुन NG आएको विषयहरुको मात्रै परिक्षा दिनु पर्ने हुन्छ।

माथि भनिएको  पुरक परिक्षामा सामेल हुन २०८१ भदौ १४ भित्र नै पुरक परिक्षाको फारम भरि सक्नु पर्ने छ०८१ भदौ २६ गते बुधबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्ने छ। यस दिन अनिवार्य अङग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन।

दुइ ओटा विषय सम्म NG आएकाले मात्र यो पुरक परिक्षामा भाग लिन पाउने छन् भने अन्य ३ वा सो भन्दा बढी NG आएको व्यक्तिले अर्को वर्ष पुन NG आएको विषयहरुको मात्रै परिक्षा दिनु पर्ने हुन्छ।

माथि भनिएको  पुरक परिक्षामा सामेल हुन २०८१ भदौ १४ भित्र नै पुरक परिक्षाको फारम भरि सक्नु पर्ने छ।

Class 12 Chance Exam Preparation Classes at Prominent Education Foundation



No comments:

Post a Comment

Thank your for visiting my blog. Let's learn and share together.