कक्षा १२ को मौका परिक्षा भदौ २५ र २६ गते हुने। १ अथवा २ विषय सम्म NG आएकाले दिन पाउने।
English Notes- Shishir Gyawali
Friday, August 02, 2024
राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को पुरक (मौका) परिक्षा भदौ २५ र २६ गते गर्ने भएको छ। २०८१ भदौ २५ गते मंगलबार अनिवार्य अङग्रेजी (००४१) र एक ...